गुल्मीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते

२२ कात्तिक, गुल्मी । गुल्मीमा मोटरसाइकल ठक्करबाट २ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–८ किसानटारीमा मोटरसाइकलको ठक्करबाट ७३ वर्षकी लीला खनाल र ८१ वर्षकी जमुना खनाल घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । ठक्करबाट घाइते भएका एक जनाको अवस्था गम्भीर छ । सोमबार बेलुकी तम्घासबाट सिमलटारीतर्फ जादै […]

सम्बन्धित सामग्री

झापामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाकाे ज्यान गयाे, २ जना घाइते

झापा – झापामा छुट्टाछुट्टै ठाउँमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।  कनकाई नगरपालिका–९ मा प १–०२–०४० प ७६४० नम्बरको मोटरसाइकल सडक छेउको नालीमा पल्टिँदा मोटरसाइकलका चालक सप्तरी सप्तकोशी नगरपालिका–९ का केशव गौतमको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका १३ वर्षका छोरा सङ्केत गौतमको झापाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।  यस्तै झापाको कमल गाउँपालिका–६ ताजपुरिया चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलय...