काठमाडौं । नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन चलचित्र विकास बोर्डलाई आग्रह गरेको छ । नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ले कर छुटमा सहुलियत मागदाबी गरेको विषयमा संघले बोर्डको ध्यानाकर्षण गराएको हो । आइतबार संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तिमा […]