काठमाडौं । अभिनेता तथा निर्माता दिपकराज गिरिले प्रेमगीत–३ को हिन्दी भर्सनलाई कर छुट मागिएकोप्रति सांकेतिक असन्तुष्टि जनाएका छन् । ‘अधिकार माग्नेले मिल्नेसम्म माग्नुपर्ने’ उनको टिप्पणी छ । फेसबुकमा स्टाटस लेख्दै गिरिले सो टिप्पणी गरेका हुन् । प्रेमगीत ३ ले नेपाली चलचित्रको बजारलाई विस्तारित गर्न लागेको भन्दै उनले बधाइ दिएका छन् । उनी लेख्छन्, ‘प्रेमगीत २ […]