काठमाडौं–१० मा कांग्रेस अगाडी, दोस्रोमा घण्टी

काठमाडौं, ५ मंसिर । काठमाडौं–१० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतसहित प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ६९५ मत गरेका छन् । यसैगरी, नेकपा एमालेका हिमेश केसीले ६७२ मत प्राप्त गर्दा माओवादीकी […]

सम्बन्धित सामग्री

कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैनः सुशिल भट्ट

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । आज (बिहीबार) ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् । उनले विधानमा उल्लेख भएअनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिए। कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि […]

कांग्रेस नेताको दाइले अतिक्रमण गरेको जग्गामा महानगरको डोजर लागेन

काठमाडौं, १४ माघ । नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै […]

‘प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने काम नगरे हुन्छ’

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब एमालेले कान्छी औंलो पनि नदिने बताएका छन् । हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने गरेको भन्दै उक्त काम बेकारको भएको बताएका हुन् […]

प्रचण्डबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्छ : कांग्रेस नेता

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभामा सत्तापक्षका नेता रमेशजंग रायमाझीले आफ्नो पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।‘नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आगामी चार वर्ष प्रधानमन्त्री बन्नै नसक्ने हो कि भन्ने ठूलो पीडा छ । त्यसैले सत्तागठबन्धन भत्काउने खेलमा लागिरहेका छन् । कांग्रेसले पनि अहिलेको […]

कांग्रेस छियाछिया हुन थालेको छ : नेता कोइराला

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका छन्। आइतबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका हुन्। उनले भने, ‘कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो? जाडोको याममा पात झरेको देख्नुभएको छ। […]

काठमाडौं १० मा कांग्रेसलाई अझै घण्टीको त्रास

राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ ।

काठमाडौं १०: त्रिपक्षीय प्रतिस्पर्धा

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा (राजमो) सम्मिलित गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गरे पनि आफूलाई कुनै अप्ठेरो नपरेको राजन बताउँछ...

प्रदेशसभाको एउटा टिकटले काठमाडौं–१० मा कांग्रेस–माओवादी आमनेसामने

शीर्ष तहमा भएको सहमति विपरीत कांग्रेसले प्रदेशसभा क्षेत्र नछाडेपछि माओवादी केन्द्रले पनि अन्तिम समयमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभाको अर्को क्षेत्रमा पनि उम्मेदवार उठाएको छ ।

कांग्रेस प्रवक्ताको जिकिरः “ट्रान्समिसन लाइन र सडक बनाउँदा देशको अहित हुन्छ र ?”

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले एमसीसीका बारेमा अतिरञ्जित बहस र नेताहरुले छिनछिनमा कुरा फेर्दा नेपालको अन्तर्राष्ट्रिय साख गिरिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. महतले भने, “ढिलै भए पनि एमसीसी संसद्मा टेबुल भएको […]