तिहारमा भाइटीका लगाइ दिँदा म उपहारको आशा गर्दिन । मेरो विचारमा भाइटीका लगाइ दिइरहन पाउनु नै ठूलो कुरा हो, उपहार दिन तिहार नै कुर्नु पर्छ र ? मलाई राम्रोसँग सेल पकाउन आउँछ, तै पनि आफूले पकाएको सेल गोलो भएन भने त टेन्सन नै हुन्छ नि ।
कति रक्सी पिएर, चर्को आवाजमा गीत बजाउँदै उफ्रनु मात्र हौ! शान्त वनमा, चराचुरुङ्गीहरूको गीत सुन्दै, एक्लै सुसेली हाल्दै हिंड्नु अनि डाँडाको टुप्पोमा पुगेर सुरिलो स्वरमा बाँसुरी बजाउनु पनि रमाइलो होइन र!
काठमाडौं । टेलिभिजन सिरिजका चर्चित अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर उनी ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरिजको लेखन, निर्देशनमा व्यस्त छन् भने अर्कोतिर विदेशका कार्यक्रममा भाग लिने चटारो । यसैसाता बल्छी धुर्बेले कतारमा आयोजित कार्यक्रममा दर्शक तताए । ‘हल्का रमाइलो’ फेम्ड कलाकार पुजन घिमिरे ‘टुकु’ र गायिका सदीक्षा कटट्लसहित उनले दोहामा […]
दोहा – हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा कतारमा आयोजना हुन लागेको ‘रमाइलो तीज धमाका’को तयारी पूरा भएको छ । उक्त कार्यक्रम ५७ वटा संघसंस्थाको आयोजनामा हुन लागेको हो । नेपाली महिला समाजको चहाना, एकता र सहयोगको बिशुद्ध सामाजिक भावना भन्ने मुल नाराको साथ हुन् लागेको रमाइलो बृहत् तीज सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको […]
काठमाडाैं । सुनिता दुलालको ‘यो रमाइलो तिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार सुनिता दुलाल युट्युब च्यानलमार्फत गीतलाई स्रोता/दर्शकसमक्ष ल्याइएको हो । उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बास्कोटा संगीत भरेको यो गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङ/मास्टरिङको काम गरेका हुन् । गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री […]
The post सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का appeared first on राजधानी राष्ट्रिय दैनिक.
सौराहा- एमालेको अध्यक्ष पदका प्रतिष्पर्धा गरेका केपी शर्मा ओली र उनका प्रतिद्वन्द्वी भीम रावलबीचको भलाकुसारी निर्वाचन परिणाम सार्वजनिक कार्यक्रममा रमाइलो देखिएको छ। उनीहरुबीच सौहार्द्रपूर्ण वार्ता हुँदै गरेको दृश्य तस्बिरमा कैद भएको छ। पदाधिकारीमा विजयी नभए पनि भीम रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य केन्द्रीय सदस्य पदमा भने विजयी भएका छन्। यद्यपि रावलले आफ्नो प्रतिष्पर्धा […]
तालिबान नेताहरूले अफगानिस्तानको राजधानी काबुलस्थित एक फन पार्कमा रमाइलो गरेको तस्वीर सार्वजनिक भएको छ ।
रमाइलो गर्ने क्रममा उनीहरू सबै सशस्त्र थिए ।
सत्ता पाएपछि पनि तालिबान लडाकूहरू मैदानमा खटिएका छन् । छुट्टी पाउनेबित्तिकै उनीहरू काबुलको वाटरसाइड फन पार्क पुगेर रमाइलो गरेका हुन् ।
उनीहरूले पार्कमा झुला झुलेको र चिया पिएको देखिएको थियो । पार्कमा घुम्न पाउँदा आफूहरूलाई खुशी लागेको उनीहरूले बताए ।
यसअघि पनि तालिबान लडाकूहरूले फन पार्कमा रमाइलो गरेको बच्चाहरूको झुलामा झुलेको देख...
देश यतिबेला कोरोना महामारीको दोस्रो लहरसँग संघर्षरत छ । मानिसहरु लकडाउनका कारण घरमा नै सिमित हुन बाध्य छन् । तर किसानहरू कहाँ घरमा सिमित हुन पाउनु ? आफ्नो कृषि कर्मलाई निरन्तरता दिनै पर्यो । वर्षा सुरु भएपछि किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । काठमाडौँको साँखु पुग्दा किसानहरू रोपाइँ गर्न व्यस्त थिए । नाचगान र रमाइलो गर्दै हिलोमा छुपुछुपु रोपाइँ गर्दै थिए । हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका केही तस्विरहरुः