काठमाडौं । टेलिभिजन सिरिजका चर्चित अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर उनी ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरिजको लेखन, निर्देशनमा व्यस्त छन् भने अर्कोतिर विदेशका कार्यक्रममा भाग लिने चटारो । यसैसाता बल्छी धुर्बेले कतारमा आयोजित कार्यक्रममा दर्शक तताए । ‘हल्का रमाइलो’ फेम्ड कलाकार पुजन घिमिरे ‘टुकु’ र गायिका सदीक्षा कटट्लसहित उनले दोहामा […]