अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।
काठमाडौं । वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित शेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक भएको छ । बिहीबार आइडियाप्रनर नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो । नेपालमा सन २०२० देखि वित्तीय साक्षरता प्रवद्र्धनको भुमिका आइडियाप्रनर नेपालले निभाउँदै आएको छ । एपमा नेपालको शेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि […]
काठमाडौं । जाउँ गुरु प्रा.लिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू, इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गनुएभउको हो । नेपालमा अन्य राइडर एपहरुको भन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको […]
मोटरसाइकल यातायात व्यवसायी प्रा.ली.द्वारा सञ्चालित ‘ पुर्याइदेऊ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइड सेयरिङ भएको जनाइएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सामाजिक अभियन्ता पुण्य गौतमलगायतले उक्त एपको आज संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा
अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ ।नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पु¥याउन कम्पनीले सो एप सार्वजनिक गरेको हो । एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ ।उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद […]
राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै जायर एप सार्वजनिक गरिएको हो ।
जायर एपबाट ट्याक्सी र मोटरसाइकल बुकिङ गर्न सकिने छ । एपमा जायर पिंकको सुविधा समेत रहेको छ, जुन सुविधाको प्रयोग गरी महिला प्रयोगकर्ताले महिला राईडर बोलाउन सक्नेछन् ।
सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र...
नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको राजधानीको भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो अघि देउवाले महाधिवेशनको उद्घाटन गरेका थिए ।
काठमाडौँ- नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापपति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको अहिले १४औँ महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनको अन्तिम दिन आइतबार अध्यक्ष केपी ओलीले नयाँ लोगो र एप सार्वजनिक गरेका...