बारा – चवालिसौँ विश्व पर्यटन दिवस–२०८० को अवसर पारेर काठमाडौँबाट निस्केको ‘गोल्डेन ट्र्याङ्गल बाइक टुर’ टोलीले पर्साको राष्ट्रिय निकुञ्जको अवलोेकन गरेको छ । सो अवसरमा पर्यटन व्यवसायी, मोटरबाइक राइडर तथा संरक्षणसँग सम्बन्धित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रम पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार, बारामा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले पर्सा राष्ट्रिय निकुञ्जभित्र बाइक […]