पर्सा निकुञ्जभित्र विद्युत लाइन भूमिगत गर्न मन्त्रालयले दियो अनुमति

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएका छन्। मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण […]

सम्बन्धित सामग्री

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युत प्रसारण लाइन भूमिगत गरिने

१८ साउन, वीरगञ्ज । वन तथा वातावरण मन्त्रालयले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३३ केभी क्षमताको भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति दिएको छ । बुधबार मन्त्रीस्तरको निर्णयबाट ४ हजार ८ सय ३० मिटर लामो विद्युत लाइन जडान गर्न अनुमति दिएको हो । वन मन्त्रालयका सहायक वन अधिकृत ज्ञानेन्द्र कायस्थले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई […]