मणिपाल तोडफोडमा संलग्नलाई खोज्दै कास्की प्रहरी

पोखरा – पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल तोडफोडमा संलग्नलाई कास्की प्रहरीले खोजिरहेको छ। हालसम्म ८ जना पक्राउ परिसकेका छन्। तोडफोडमा संलग्न अन्यलाई पनि खोजिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए। ‘यो घटनामा अन्य व्यक्तिहरुको पनि संग्लनता छ। यसमा अझै हामीले सीसि फुटेज हेरेर पहिचान गर्दैै खोजतलास जारी राखेका छौं’, उनले भने। […]

सम्बन्धित सामग्री

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा गत ८ गते भएको तोडफोडमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परेका छन् । शुक्रबार राति न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा […]