काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा. डिला संग्रौलाले संघीय संसद् सचिवालयले पत्रकारहरुको संसद् प्रवेश पास निलम्बन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले पास निलम्बन गरेको घटनाले पत्रकारको आचारसंहिता प्रतिकुल भए नभएको मापन […]
काठमाडौं– पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बर वडाको संगमस्थल थाप्ली डाँडामा दोस्रो फालेलुङ पर्यटन महोत्सव हुने भएको छ । सिर्लिङ्गी टारमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत १८ देखि २३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक तीन सिमाना जनसेवा समाज नेपालका अनुसार महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु हो । यो क्षेत्र […]