काठमाडौं २६ चैत्र । मिस नेपाल वर्ल्ड २०१६ अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन्। शुक्रबार हात्तीसारस्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्। यस अघिकी ब्राण्ड एम्बेस्डर पूजा शर्माको कार्यकाल सकिएसँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्र्याएको […]