राष्ट्रियसभामा कालाे टोपी !

काठमाडौँ / राष्ट्रिय सभाका सदस्य रमेशजङ रायमाझीले संसद्‌मा कालो झण्डा देखाउन नमिल्ने भन्दै कालो टोपी देखाएर बिराेध गरेका हुन् । आफूले विरोधस्वरुप लगाएको कालो टोपी झिक्दै रायमाझीले भने, ‘मैले अहिलेसम्म सदनमा यस्तो (कालो) टोपी पहिरिएको थिइनँ । संसद्‌मा कालो झण्डा देखाउन नमिल्ने भएकाले कालो टोपी पहिरिएको छु ।’ सुटदेखि टोपीसम्म कालो नै पहिरिएर राष्ट्रिय सभाको... The post राष्ट्रियसभामा कालाे टोपी ! appeared first on Purbeli News.

सम्बन्धित सामग्री

दीक्षान्त समारोहको कालो टोपी

म बिहानको ६ बजे नेममा पढ्न गइरहेकी थिएँ । जब डिल्लीबजारको ओरालोमा जाँदै थिए, मेरो अगाडि एउटा कालो टोपी झर्‍यो । टोपी अनौठो थियो । मैले निहुरेर टोपी हातमा उठाएँ अनि फेरि त्यहीं छोडिदिए । मलाई लाग्यो त्यो नजिकैको घरमा बस्ने मान्छेको कोठाबाट खस्यो होला । तर त्यस्तो टोपी कसले लगाउँछ ? साढे ६ बजे […]

बाबुराम भट्टराईले खुलासा गरे ‘बाबुराम टोपी’ को अन्तर्कथा

काठमाडौं, ३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष (तत्कालीन माओवादीका उपाध्यक्ष) डा. बाबुराम भट्टराईले लगाएको अमेरिकन ह्याट ‘बाबुराम टोपी’ को रुपमा चर्चित छ । उक्त टोपीले ‘बाबुराम टोपी’ को बाण्ड नै पाएको छ । बाबुरामले उक्त टोपी कहिलेदेखि लगाए र कुन प्रयोजनका लागि उक्त टोपी रोजेका थिए ? उनलाई कसले उक्त टोपी लगाउन सिफारिस गरेको […]

सांस्कृतिक पहिचान ‘नेपाली टोपी’

‘टोपी’ नेपाली पहिचानको एकवस्त्रीय प्रतीकका रूपमा रहँदै आएको छ। झट्ट हेर्दा ‘टोपी’ टाउकामा मिल्ने रंगीन वा सादा सानो कपडाको तयारी पोसाक देखिन्छ। कपडाको टुक्रा सानो वा ठुलो आकारको हुनुमा त्यति अर्थ रहन्न। त्यसले शारीरिक अंग रक्षाका लागि पुर्‍याउने उपादेयता ...

दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइयो (तस्बिरहरु)

आइतबार नेपालमा दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ। यसैक्रममा पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सहभागीहरूले नेपाली पोशाक तथा टोपी लगाएर अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएका छन् । सोही कार्यक्रमका तस्बिरहरुलाई हामीले

प्रधानमन्त्री प्रचण्डलाई टोपी उपहार

१७ पुस, पोखरा । १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली टोपी प्रदान गरेको छ । ‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउँदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपालि पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह […]

टोपी दिवसका दश वर्ष

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आ–आफ्नो क्षेत्र, जाति-जनजातिले आफ्नै टोपी वा टाउकोमा मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो चाड/दिवस हो।

खरायोको टोपी : जुम्ली किसानको पहिचान

जुम्लाको  चन्दननाथ नगरपालिका वडा नम्बर ८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी बुन्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । धेरैले त यसलाई खरायोको गाउँका रुपमा चिन्छन् । हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि भइरहन्छ । ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । उनले अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर ३ हजार रुपैयाँमा बेच्छन् । विष्णु गाउँमै एक नमुना खरायो पालक किसान हुन् । विष

काठमाडौंमा यसरी मनाईयो टोपी दिवस (फोटोफिचर)

काठमाडौं, १७ पुस । आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाईएको छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका […]

आज अंग्रेजी नयाँ वर्ष, टोपी दिवस पनि मनाइँदै

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।राष्ट्रिय पोशाक संरक्षण महा (अभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल) जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले रा

आज नेपाली टोपी दिवस

काठमाडौं । नयाँ वर्ष २०२२ को पहिलो दिन आज (शनिबार) नवौं नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले […]