१७ पुस, पोखरा । १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली टोपी प्रदान गरेको छ । ‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउँदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपालि पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह […]