फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

सम्बन्धित सामग्री

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कपमा छनोट

२७ असोज, काठमाडौं । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो । समूह बी मा ६  खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो […]

सेमिफाइनलिस्टमा ४० विदेशी खेलाडी

चार वर्षअघि विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलको रेकर्ड गज्जबको रह्यो । सेमिफाइनलमा फ्रान्स, बेल्जियम, क्रोएसिया र इंग्ल्यान्डले अन्तिम चारको स्थान बनाए । विश्वकपका चार सेमिफाइनलिस्टमा विदेशी खेलाडीकै बाहुल्यता रह्यो । वासिङ्टन पोस्टका अनुसार सेमिफाइनलमा...

बेल्जियम र फ्रान्स अन्तिम आठमा

काठमाडौं, ३ साउन । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत समूह डी बाट फ्रान्स र बेन्जियम अन्तिम आठमा स्थान बनाएका छन् । सोमबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो । अर्को खेलमा बेल्जीयमले इटालीलाई १–० ले पराजित गर्‍यो । समुह ‘डी’ को सुरुवाती दुई खेल जित्दै यसअघि नै समूह विजेताको रुमपा क्वार्टरफाइनल प्रवेश […]

फ्रान्स र बेल्जियम क्वार्टरफाइनल

लन्डन । फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेपनि फ्रान्स अन्तिम आठमा पुगेको हो । फ्रान्सले खेल शुरू भएको एक मिनेटमै मेल्भिन मालार्डको गोलबाट अग्रता बनाएको थियो । तर आइसल्याण्डले अन्तिम समयको इञ्जुरी समयमा गोल फर्काउन सफल भयो । […] The post फ्रान्स र बेल्जियम क्वार्टरफाइनल appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेल्जियम र फ्रान्स विश्वकपमा छनोट

एजेन्सी । विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन् । समूह ‘डी’ को खेलमा सुपरस्टार स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्दतमा फ्रान्सले काजखस्तानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो […]

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

काठमाडौं :  युइएफए नेसन्स कपको  सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ। फ्रान्सले बेल्जियम विरुद्ध शाननदार पुनरागमन गर्दै फाइनल पुग्यो। दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले बेल्जियममाथि ३–२ को रोमाञ्चक जित निकाल्यो।एलिएन्ज एरिनामा बिहीबार भएको खेलमा फ्रान्सको जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे। बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको सुरुवाति गोल गरेपनि जितका लागि पर्याप्त भएन्।प्रतिस्पर्धात्मक खेलक

स्पेनसँग उपाधिका लागि कसले खेल्छ ? फ्रान्स कि बेल्जियम ?

यूईएफए नेशन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुँदै छ। यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि बुधबार राती इटालीलाई हराएर स्पेन फाइनल पुगिसकेको छ। बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिने प्रयाशमा हुने छ। यी दुई टोलीबीच भएको अन्तिम भिडन्त नै त्यही खेल थियो। त्यतिबेला […]

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

फ्रान्स भर्सेस बेल्जियम : फाइनल जस्तो सेमिफाइनल

रसियामा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार राति दुई यूरोपियन ‘हेभिवेट’ फ्रान्स र बेल्जियम भिड्दैछन् । रसिया विश्वकपको सुरुवातदेखि नै सशक्त प्रदर्शन गर्दै आएका दुई टोलीबीचको रोमाञ्चक खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।