बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो ५ वर्ष निस्कासन

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्य निस्कासन गरेको जानकारी […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। बागी उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले ५ वर्ष निस्कासन गरेको छ। रुपन्देही क्षेत्र नं २ का एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। अन्तिम समयमा तालमेलका लागि एमालेका चार उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको छ। स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचार गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने भएको छ।