बलात्कार मुद्दामा पत्रकार कोइरालालाई ५ वर्ष कैद

काठमाडौं : उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले सोमबार ५ वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो। घरमा काम…

सम्बन्धित सामग्री

सामूहिक बलात्कार प्रकरण : कराँते प्रशिक्षकद्वय राउत र सुवेदीविरुद्ध मुद्दा दर्ता

नर्सिङ कलेजकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका विनोद राउत र सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । कराँतेका प्रशिक्षकसमेत रहेका विराटनगर–३ का ५० वर्षीय राउत र विराटनगर–४ का ५० वर्षकै सुवेदीविरुद्ध जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।सामूहिक जवरजस्ती करणी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामूहिक जवरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानासहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी लिएर मुद्दा दर्ता

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन्।

बलात्कार मुद्दामा सजाय तोकिएका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इबरार अहमद मनियार पक्राउ परेका छन् ।

बलात्कार मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ

बलात्कार आरोपमा ५ वर्ष कैद सजाय तोकिएका प्रतिवादीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउँपालिका–१ घर भएका ४० वर्षीय मिङ्तेम्वा शेर्पा छन् ।शेर्पाले २०५४ पुस १८ मा  मकालु गाउँपालिका–१ मा घर फर्कंदै गरेकी महिलालाई चत्चेक चोकमा भेटेर मारिदिने धम्की दिएर बलात्कार गरेको आरोप छ । संखुवासभा जिल्ला अदालतले उनलाई २०६१ चैतमा ५ वर्ष कैद र पीडितलाई आधा अंश भराइदिने फैसला गरेको थियो । फागुन २ मा मिङ्तेम्बालाई काठमाडौंको

बलात्कार मुद्दाका फरार युवक २४ वर्षपछि पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा फरार रहेका एक युवक २४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पीडित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरी पक्राउ गरेको हो । संखुवसभाको महालु गाउँपालिका–१ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौँको ठूलो भर्‍याङबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, […]

बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो ।जिल्ला अदालत उदयपुरले सुब्बेलाई २०६८ असार ५ मा ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि १० वर्षसम्म फरार रहेका राईलाई भक्तपुरको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले २०६९ जेठ

बलात्कार मुद्दाका फरार युवक पक्राउ

बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए । युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई  ५ वर्ष कैद सजाय हुन

बालिका बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

खोटाङ : १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैद फैसला भएको छ। बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालत खोटाङले कैद फैसला सुनाएको हो।  जिल्ला न्यायाधीश किशोर घिमिरेको एकल इजलासले बिश्वकर्मालाई सोमबार सो कैद सजा...

बालिका बलात्कारकाे कसुरमा ५ वर्ष कैद

खोटाङ, जेठ २९– बालिका बलात्कार गरेको कसुरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई ५ वर्ष कैंद फैसला सुनाइएको छ । २०७४ साल साउन २८ गते १२ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बिश्वकर्मालाई पाँच वर्षको कैंद फैसला सुनाएको हो । जिल्ला न्यायधीश किशोर घिमिर...