विश्वविजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक फिफा विश्वकप उपाधी जितेको छ। यो जितसँगै अर्जेन्टिनाको जर्सीमा ३ वटा तारा अंकित भएको छ।
कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना 'च्याम्पियन' बनेको हो। अर्जेन्टिना च्याम्पियन बन्दा खेलाडी र अर्जेन्टिनाका नागरिक जति खुसी थिए त्यति नै खुसी सर्वकालीन महान् खेलाडी…