३ लाख २० हजार घुससहित मालपाेतका नासु र कार्यालय सहयाेगी पक्राउ

दाङ – घुस रकम लिइरहेको अवस्थामा दाङको तुलसीपुरमा रहेको मालपोत कार्यालयबाट दुई जना कर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय तुलसीपुरको तामेली फाँटमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा शुक्रबार रङ्गे हात पक्राउ परेका हुन...

सम्बन्धित सामग्री

अधिवक्ता लामिछाने र नासु तामाङबीचको विवादः अदालतमै छैन प्रमाण

काठमाडौं, १६ असार । ललितपुर बार एशोसिएशनले अदालतका कर्मचारी र अधिवक्ताबीचको सामन्य विवादलाई पनि अतिरञ्जित गरिएको भनि आपत्ति जनाएको छ । ललितपुर बारले हिजो (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै कानून व्यवसायीको हैसियतले विचाराधीन रहेको मुद्दाको मिसिल संलग्न कागजात हेर्ने क्रममा अदालतका कर्मचारी नासु प्रेमीका तामाङ र कानून व्यवसायी अधिवक्ता अमिर लामिछानेबीचको सामान्य विवादलाई अतिरञ्जित बनाइएको […]

विमानस्थल भन्सार कार्यालयका नासु पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ । शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै […]

मालपोतका नासु मदन गुप्ताविरुद्ध छैटौं भ्रष्टाचार मुद्दा

७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मालपोत कार्यालय, पर्साका नासु मदनप्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये १ लाख ६२ हजार रुपैयाँ मात्रै लेखा शाखामा बुझाई अरु रकम हिनामिना गरेको उनीमाथि आरोप थियो । अख्तियारले गुप्तामाथि ‘उठाएको राजश्व […]

ताहाचलका नासु कामविहीन, अधिकृतमुखी बनाउने भएसँगै ठाउँ खोज्दै

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयलाई अधिकृतमुखी बनाइने भएसँगै दर्जनौँ नायव सुब्बा(नासु) कामविहीन भएका छन् । कार्यालयका सबै सेवाहरू अनलाइन बनाएसँगै अनावश्यक स्टेप घटाउन सिधै अधिकृतलाई नै जिम्मेवार बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयसँगै ३० जना नासु स्तरका कर्मचारीहरू अन्तै सरुवा खोज्न थालेका छन् । हाल वैदेशिक रोजगार कार्यालय ताहाचलमा मात्रै १५ जना […]

देशभरका नासु आज पनि आन्दोलनमा

काठमाडौँ । कर्मचारीको वृत्ति विकासलगायतका माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैँ नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्। सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। नासु लगायत राजपत्र […]

देशभरका नासु आज पनि आन्दोलनमा

काठमाडौं : कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्। सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। नासु लगायत राजपत्र अनङ्कित कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने माग रहेको निजामति कर्मचारी युन

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

काठमाडौं, साउन २७। राजपत्र अनंकित प्रथमश्रेणी नायब सुब्बा (नासु) को आन्दोलनका कारण देशभरका सरकारी कार्यालयहरूको कामकाज बिहीबार पनि प्रभावित रह्यो । असन्तुष्टि नासुको आन्दोलनलाई साथ दिँदै निजामती सेवामा क्रियाशील राष्ट्रिय स्तरका पाँचवटा टेड युनियनले माईतीघर मण्डलमा बृहत्प्रदर्शन गरेका कारण सरकारी कार्यालयको कामकाज प्रभावित बन्नपुगेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी […]

‘काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु’

‘माननीय ज्यू। नायब सुब्बा लगायतका अंकित कर्मचारीको वृत्ति विकास खोइ?, काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु, रा.प तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत कायम गरियोस्, तहगत प्रणाली लागू गरियोस्! बढीमा १० वर्ष से...

देशभरिका नासु भोलि बिदामा बस्ने

काठमाडौं, २३ साउन । असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् । उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा भोलि देशभरिका नासुहरु बिदामा बस्ने भएका हुन् । आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, […]

१ करोड ८७ लाख भष्टाचार गरेको आरोपमा अख्तियारद्वारा नासु थापाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेमा नासु पदमा कार्यरत देवी बहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नासु थापाले  १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । नासु थापा २०५६ साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको