विमानस्थल भन्सार कार्यालयका नासु पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ । शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै […]

सम्बन्धित सामग्री

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

७ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि ६ फागुनदेखि सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको छ । कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर नहुने अडानमा अडिग छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले समेत पोखेरललाई […]

त्रिभुवन विमानस्थल भन्सारमा जान सहसचिव पोखरेलको अटेरी

७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखविहीन भएको छ । सहसचिव सेवन्तक पोखरेलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुखका रुपमा हाजिर हुन आनाकानी गरेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरुले सल्लाह नगरी विमानस्थल भन्सार कार्यालयमा सरुवा गरेको भन्दै पोखरेल असन्तुष्ट छन् । मन्त्री डा. प्रकाशशरण महतले १९ […]

मन्त्रालयमा तानिए विमानस्थल भन्सार प्रमुख पाण्डे

काठमाडौं,२१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डे मान्त्रालयमा तानिएका छन् । उनलाई अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रालयमा तानेका हुन् । उनको स्थानमा मन्त्री महतले सेवन्तक पोखरेललाई पठाएका छन् । ६ महिनाअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भएका पाण्डे त्यसअघि राष्ट्रिय किताब खाना (निजामती)को महानिर्देशक थिए । अर्थ मन्त्रालयमा […]

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो। मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ […]

वाणिज्य विभागको महानिर्देशकमा महेश भट्टराई

काठमाडौँ । सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी महेश भट्टराईलाई दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो । भट्टराई यसअघि अर्थ मन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए । विमानस्थल भन्सारमा १० महिना काम […]

त्रिभुवन विमानस्थलबाट बिहीबार पनि ९ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व […]

सुन तस्करीको आशंका : सुरक्षा जाँचमा कडाइ

सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ ।विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए । उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो ।  सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ,  धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् ।  फरक–फरक उडानबाट काठमाडौं

पंखा र स्पिकरमा सेट गरेर ल्याएको सुन विमानस्थलबाट बरामद

पंखा र स्पिकरमा सेट गरेर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।दुवईबाट ल्याएको ८ सय ६१ दशमलव ८२ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीले बरामद गरेको हो ।वायुसेवा निगमको उडानबाट सुन लिएर आउने धादिङ खनियावास–१ घर भएका सन्दिप तामाङलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए ।स्पिकर र पंखामा सेट गरिएका दुईवटा बिस्कुट र एक थान सुनको बाला लिएर सन्दिप काठमाडौं ओर्लिएका थिए । अवैध तरिकाले सुन ल्याएको ब

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी पाण्डेयलाई

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव डा. टोकराज पाण्डेयलाई दिएको छ।