काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बितेको पाँच वर्षमा आफूले बाटो बिराएको भन्दै अब सही बाटोमा हिँड्ने बताएका छन् । शनिबार काठमाडौंमा राप्रपा, नेपाल घोषणा गर्दै थापाले विगत पाँच वर्षको अलमलमा पार्टीको चुनाव चिन्ह र आफ्नो पहिचान गुमाएकाले अब त्यस्तै गल्ती नगर्ने बताए ।
राप्रपा नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भुल भएको उनको...