वर्षाले खेल स्थगित

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ शनिबार तय गरिएका तीनवटै खेल वर्षाका कारण प्रभावित भएको छ । वर्षाका कारण मैदान भिजेपछि तीनै खेल रद्द गरिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारका लागि तय प्रदेश–१ र एपीएफबीचको खेल रद्द गरिएको हो । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको...

सम्बन्धित सामग्री

वर्षाले स्थगित भयो महिला लिगको आजको खेल

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी महिला लिगअन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको छ । आज महिला फुटबल लिग अन्तर्गत दिउँसो १ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो । लगातारको बर्षापछि एन्फाले आजको खेल स्थगित गरेको हो । एन्फाले यो खेलको तालिका पछि प्रकाशित गर्ने जनाएको छ ...

जीतपुरसिमरा क्रिकेट कप : वर्षाले जनकपुर र भैरहवाबीचको खेल स्थगित

जीतपुरसिमरा टी–२० क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ। बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेसन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो।  आयोजक अभियान नेपालका...

बर्षाका कारण नेपाल र जिम्बाबे ‘ए’ बीचको खेल स्थगित

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको टी–ट्वेन्टी शृंखलाको दोस्रो खेल बर्षा वर्षाले स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भईरहेको खेल पाँच ओभर नसकिंदै अवरुद्ध भएको छ । खेलमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ । पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ […]

नेपाल र जिम्बाबे‘ ए’ बीचको पहिलो एकदिवसीय खेल स्थगित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’बीचको खेल स्थगित भएको छ । त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा स्थगित भएको हो । खेल टस हुनुअगावै भारी वर्षा भएपछि म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका छन् ।क्यानका अनुसार यस खेल आइतबार हुने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

इपिएलको प्ले अफमा काठमाडौं, साविक विजेता ललितपुर लिग चरणबाटै बाहिरियो

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट को प्ले अफमा काठमाडौंले स्थान बनाएको छ। यसअघि नै तीन टिमले अन्तिम चारमा स्थान बनाउँदा मंगलबार भैरहवा ग्लाडीयटर्ससँग खेल स्थगित भएपछि दुवै टिमले १-१ अंक बाँडे। सोही १ अंकका कारण काठमाडौं प्ले अपमा पुग्यो भने ललितपुर प्रतियोगिताबाट बाहिरियो। सोमबारको वर्षाले मैदान भिजेका कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक-एक अंक बाडेका थिए।भैरहवा र काठमाडौंबीचको खेल टससमेत नभइ स्थगित भएको हो। मैदानको आउटफिल्ड खेलका

ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

वर्षाले ‘ए’ डिभिजन लिगका खेल स्थगित

भारी वर्षाका कारण शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेल स्थगित भएको छ ।

धनगढी प्रिमियर लिगको पहिलो खेल स्थगित

२४ चैत, धनगढी । गएराति परेको वर्षाले खेल मैदान हिलो भएपछि धनगढी प्रिमियर लिगको आजको पहिलो खेल स्थगित भएको छ । बिहान ९ बजेका लागि तय गरिएको खेलको समय केही बढाएर ११ बजे पुर्याइए पनि मौसममा सुधार नभएपछि स्थगित गरिएको आयोजकले जनाएका छन् । आजको पहिलो खेल महेन्द्रनगर युनाइटेड र सिवासी अत्तरियाबीच …