बर्षाका कारण नेपाल र जिम्बाबे ‘ए’ बीचको खेल स्थगित

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको टी–ट्वेन्टी शृंखलाको दोस्रो खेल बर्षा वर्षाले स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भईरहेको खेल पाँच ओभर नसकिंदै अवरुद्ध भएको छ । खेलमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ । पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ […]

सम्बन्धित सामग्री

नेपाल र जिम्बाबे‘ ए’ बीचको पहिलो एकदिवसीय खेल स्थगित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’बीचको खेल स्थगित भएको छ । त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा स्थगित भएको हो । खेल टस हुनुअगावै भारी वर्षा भएपछि म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका छन् ।क्यानका अनुसार यस खेल आइतबार हुने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।