टी–२० विश्वकपः वर्षाले भारत र बंगलादेशको खेल रोकियो, खेल हुन नसके बंगलादेश विजयी हुने

काठमाडौँ – टी–२० विश्वकपअन्तर्गत शीर्ष १२ को समूह २ को खेलमा बंगलादेश र भारत प्रतिस्पर्धा गरिरहेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको भारतले बंगलादेशलाई १ सय ८५ रनको लक्ष्य दिएको छ। तर बंगलादेशले ७ ओभरमा ६६ रन बनाउँदा वर्षा भएपछि अहिले खेल स्थगित भएको छ। यदी वर्षाका कारण बाँकी खेल हुन नसकेमा डर्कवर्थ लेविस नियमका […]

सम्बन्धित सामग्री

साफ यू १६ महिला फुटबल : आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ- नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा दिउँसो ३ बजे देखि शुरू हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र...