सूर्यदर्शन सहकारी प्रकरणमा लीला पछाई पक्राउ

१५ असोज, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ । उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले …

सम्बन्धित सामग्री

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुज नकर्मी कारागार चलान

५ भदौ, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका …

सूर्यदर्शन सहकारी ठगी प्रकरण : लामिछानेमाथि पनि अनुसन्धान

पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ।...

सूर्यदर्शन सहकारी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहकारीका सञ्चालक समिति सदस्य सुनसरीको इनरुवा नगरपालिका–५ का ३० वर्षीय प्रमोद भट्टराई रहेका छन्। उनलाई बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो। काठमाठौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका […]

सूर्यदर्शन सहकारी प्रकरण : पूर्वडीआईजी जोशीको घरमा प्रहरी छापा

२४ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय, पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको काठमाडौं प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए । जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रा.लि.को कार्यालयसमेत सञ्चालित थियो । त्यहाँबाट पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको […]

रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु

सूर्यदर्शन सहकारी ठगी प्रकरण पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोलासहित १४ कम्पनी गरी […] The post रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सूर्यदर्शन सहकारी प्रकरणः रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी

पोखरा – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिाछानेविरुद्ध जाहेरी दिएका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडित बचतकर्ताले रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध जाहेरी दिएका हुन्। रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायत विरुद्ध जाहेरी परेको हो। जाहेरीमा […]

सूर्यदर्शन सहकारी : अध्यक्षसहित ३ जनाविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

पोखरा : इन्टरपोलले पोखरा महानगरपालिका-४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। इन्टरपोललाई नेपाल प्रहरीले नोटिस जारी गर्न अनुरोध गरेको थियो।सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो।जिबी राई ग्यालेक्सी टेलिभिजनका समेत सञ्चालक हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि ग्यालेक्सी टेलिभिजनमा उनका साझेदार रहेका थिए।सूर्यदर्शन सहकारीक

सूर्यदर्शन सहकारी ठगी अभियोगमा महेन्द्र भोटे हिरासतमा

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा करोडौं ठगी अभियोगमा फरारमध्येका एक प्रतिवादी शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मंगलबार अदालत उपस्थित भएका छन् । उनीसहित सहकारी सञ्चालक समिति सदस्य भविश्वर अर्याल पनि कास्की जिल्ला अदालतमा हाजिर भए । महेन्द्र भोटे उनै प्रतिवादी हुन्, जसलाई गत ५ पुसमा कास्की प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिसका लागि प्रहरी […] The post सूर्यदर्शन सहकारी ठगी अभियोगमा महेन्द्र भोटे हिरासतमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली

पोखरा । पोखरा–१३ काहुँखोलाकी ४० वर्षीया लक्ष्मी महर्जनले २ वर्षअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँ जम्मा गरिन् । मुद्दती खातामा राखेको सो रकमको राम्रै ब्याज आयो । पहिला १४ प्रतिशत ब्याजदरमा बचत गरेकामा गत वर्ष बढाएर झन् १७ प्रतिशत दिने आश्वासनपछि सो रकम उनले निकालिनन् । भविष्यको गर्जो टर्ला भनी आशामा […] The post सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सूर्यदर्शन सहकारी ठगीमा रम्तेल थुनामा, १८ अझै फरार

पोखरा । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा सहकारी कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आइतबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले बिहीबार […] The post सूर्यदर्शन सहकारी ठगीमा रम्तेल थुनामा, १८ अझै फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....