सूर्यदर्शन सहकारी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहकारीका सञ्चालक समिति सदस्य सुनसरीको इनरुवा नगरपालिका–५ का ३० वर्षीय प्रमोद भट्टराई रहेका छन्। उनलाई बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो। काठमाठौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका […]