सूर्यदर्शन सहकारी प्रकरणः रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी

पोखरा – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिाछानेविरुद्ध जाहेरी दिएका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडित बचतकर्ताले रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध जाहेरी दिएका हुन्। रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायत विरुद्ध जाहेरी परेको हो। जाहेरीमा […]

सम्बन्धित सामग्री

रविको सम्पत्ति रोक्का गर्न पत्राचार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने लगायतको सम्पत्ति रोक्का राख्न कास्की प्रहरीले सम्बद्ध सबै निकायलाई पत्राचारगरेको हो ।

रविको सम्पत्ति रोक्का गर्न पत्राचार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने लगायतको सम्पत्ति रोक्का राख्न कास्की प्रहरीले सम्बद्ध सबै निकायलाई पत्राचारगरेको हो ।

रविको सम्पत्ति रोक्का गर्न पत्राचार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने लगायतको सम्पत्ति रोक्का राख्न कास्की प्रहरीले सम्बद्ध सबै निकायलाई पत्राचारगरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने - NepaliPatra

काठमाडौँ । पूर्वगृह मन्त्री समेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । दिउँसो ४ बजे पोखराको मानवअधिकार चोक सहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने रा.स्व.पा.ले जनाएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालय बाटै पक्राउ […]

अब रवि लामिछानेमाथि कसरी हुन्छ अनुसन्धान ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा शुक्रबार साँझ पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौंस्थित पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका उनलाई शुक्रबार नै कास्की लगिनेछ भने अदालतमा आइबार मात्र पेस गरिनेछ । त्यसपछि हिरासतमा राख्न समय माग गरिनेछ ।...

सूर्यदर्शन सहकारी : अध्यक्षसहित ३ जनाविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

पोखरा : इन्टरपोलले पोखरा महानगरपालिका-४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। इन्टरपोललाई नेपाल प्रहरीले नोटिस जारी गर्न अनुरोध गरेको थियो।सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो।जिबी राई ग्यालेक्सी टेलिभिजनका समेत सञ्चालक हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि ग्यालेक्सी टेलिभिजनमा उनका साझेदार रहेका थिए।सूर्यदर्शन सहकारीक