मेलम्चीको बस्ती निर्माणका लागि रकम हस्तान्तरण

कलाकारहरूले स्थापना गरेको सिन्धु सहयोग कोषमार्फत मेलम्चीका बाढीपीडितका लागि बस्ती निर्माण गर्न संकलित रकमबाट मेलम्ची बाढीपीडित एकीकृत बस्ती निर्माण समितिलाई हालै नौ लाख नौ हजार एक सय अट्सठि रुपियाँ हस्तान्तरण गरिएको छ। कोषका संयोजक अभिनेता कृष्ण मल्लले सो समितिका अध्यक्ष कृष्ण थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरूले कलाकारहरू देशको मेरुदण्ड […]

सम्बन्धित सामग्री

साईन्स ल्याव निर्माणका लागि लायन्सद्वारा रकम हस्तान्तरण

कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखि क्याम्पसलाई साईन्स ल्याब निर्माणका लागि रकम हस्तान्तरण गरेको छ । बुधवार म्याग्दी स्थित आठ वटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त करिव एक करोड २२ लाख रूपैयाको चेक (९१,९२२ अमेरिकी डलर) हस्तान्तरण गरेको हो । समारोहका प्रमुख अतिथि लायन्सका एलसिआईएफ एरिया […]

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट झरी ठाकर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो ।यस अघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको

घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टले गर्‍यो बिमा रकम हस्तान्तरण

सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बिमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारमा एक निर्माणाधीन भवनको चौथो तलाबाट खसेका ठेकेदार ठाकुर सिंह गुरुङले यसअघि नै...

सर्वाेत्तम सिमेन्टद्वारा बिमा रकम हस्तान्तरण

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बिमा रकम हस्तान्तरण गरेको छ ।कीर्तिपुरको भैंसेबजारस्थित एक निर्माणाधिन भवनको चौथो तल्लाबाट खसेर ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरीलगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्णरुपमा आराम आवश्यक रहेको बताइएको थियो ।यसअघि नै उक्त ठेकेदारले सर्वोत्तम […]

सर्वाेत्तम सिमेन्टद्वारा दुर्घटनाका घाइतेलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैंसेबजारमा निर्माणाधीन एक भवनको चौथो तल्लाबाट खसेर घाइते भएका ठेकेदार ठाकुर सिंह गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको […]

डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग

भूगोलविद्  डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा  ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ ।  समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी धर्मपत्नी मञ्जुले मस्र्याङ्दी –७ का वडाध्यक्ष  युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गरे ।उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले ...

बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितर...

हरिसिद्धि नाचका लागि महानगरको २५ लाख

काठमाडौं। ललितपुर महानगरपालिकाले हरिसिद्धि नाचका लागि २५ लाख सहयोग गरेको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले नाचको संरक्षणका लागि हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई सो रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै महर्जनले सभ्य समाजको निर्माणका लागि जात्रा तथा पर्वहरुलाई निरन्तरता दिनुपर्ने बताए। त्यस्तै महानगरले खोकनाको सिकाली नाच संरक्षणका लागि पनि २५ नगद हस्तान्तरण गरेको थियो।

रङ्गशाला निर्माणका लागि कैदीबन्दीको सहयोग

कञ्चनपुर : चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि कञ्चनपुर कारागारका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन्।सिदा खर्च वाफत पाइने रकम जम्मा गरी कैदी बन्दीले ११ हजार पाँच सय रुपैयाँ रङगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सीताराम कट्टेल (धुर्मुस) लगायतको टोलीलाई हस्तान्त्रण गरेका हुन्।यस्तै झलारी बजारका व्यवसायी, संघ संस्था, स्थानीयबासी र सहकारी संस्थाले पनि फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।  शुक्लाफाँटा नगरपालिका&ndash

घर निर्माण गरेका आठ परिवारलाई रकम हस्तान्तरण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर गरिब परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि एकमुष्ट तीन लाख पाँच हजार रुपैयाँका दरले रकम प्रदान गरिएको छ।