दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार

काठमाडौं- दक्षिण कोरियाली तटरक्षकहरुले उत्तर कोरियाली पानीजहाजमाथि गोली चलाएका छन् । मुलुकको विवादास्पद पश्चिमी जलक्षेत्रको ‘उत्तरी निर्धारण रेखा’ पार गरेको उत्तर कोरियाली पानीजहाजमा गोली प्रहार गरेको समाचार संस्था एपीले जनाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयले जनाएअनुसार उक्त उत्तर कोरियाली पानीजहाज जलक्षेत्रमा गस्ती गर्ने क्रममा उत्तर दक्षिण कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको थियो । लगत्तै नजिकै रहेका […]

सम्बन्धित सामग्री

दुई कोरियाबीच गोली हानाहान

एजेन्सी । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार […]

उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहान

उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ। द्विदेशीय सीमास्थित असैन्यकृत क्षेत्रमा घटना भएको हो। उत्तर कोरियाली सेनाले गएराती दक्षिण कोरियाको सैन्य चेकपोस्टमा गोली प्रहार गरेको सियोलस्थित सैन्य मुख्यालयले जनाएको छ। घटनामा मानवीय क्षति भएको छैन। जवाफस्वरुप आफ्नो तर्फबाट पनि दुई राउण्ड फायर गरिएको दक्षिण कोरियाले जन...

भगौडा सैनिकका कारण गोली प्रहार

उत्तर कोरियाली एक सैनिक भागेर उच्च सुरक्षा व्यवस्था भएको दक्षिण कोरियासँगको स्थल सीमा क्षेत्रमा प्रवेश गरेपछि दुवै देशका सुरक्षा फौजले गोली चलाएका छन्।