उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४७ अर्ब नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् । गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी चोर्न कम्तीमा पनि सात ओटा आक्रमण गरेका थिए र डिजिटल एसेटबाट ४७ अर्ब रुपैयाँ (४०० मिलियन डलर) चोरेका थिए ।
सन् २०२० को तुलनामा ह्याकबाट हुने फाइदा ४० प्रतिशतले वृद्धि भएको छ । यूनाइटेड नेशनको विज्ञहरुको प्यानेलले उत्तर...