रुसी सरकारी मिडियाका अनुसार उत्तर कोरियाले युक्रेनमा आक्रमण गर्ने रुसको सम्भावनालाई बलियो बनाउन एक लाख 'स्वयंसेवी' सेना सहयोग गर्ने प्रस्ताव गरेको छ । 'एक लाख उत्तर कोरियाली स्वयंसेवकहरू आउन र द्वन्द्वमा भाग लिन तयार भएको रिपोर्टहरु आएका छन्,' रूसी रक्षा विश्लेषक इगोर कोरोचेन्कोले रूसी च्यानल वनलाई भनेको न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ ।