राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा आशा सिंहलाई बिहीवार क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेका छन् ।

सम्बन्धित सामग्री

अब क्यूआर कोड स्क्यान गरेर मोबाइलमै हेर्न सकिन्छ राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्रको विवरण आफैंले हेर्न र चाहेमा स्क्रिन सट प्रिन्ट गर्न सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार सूचना जारी गर्दै फोटो खिचाएका र बायोमेट्रिक लिएका सम्बन्धित नागरिकले सिटिजन पोर्टलमा आफ्नो नाम, जन्ममिति र नागरिकता जारी मिति टाइप गरेर मोबाइलबाटै विवरण हेर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।

समृद्धि फाइनान्सद्वारा ह्वील चियर वितरण

काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रवार ह्वील चियर वितरण गरेको छ । रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपांग कोषको सहकार्यमा फाइनान्सले ह्वील चियर वितरण गरेको हो । वितरण कार्यक्रममा कम्पनीका सञ्चालक विनोदकुमार सुवेदी, प्रमुख सञ्चालन अधिकृत चूडामणि खनाल र रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष वत्स शाक्यको उपस्थिति थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फागुनमै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । हाल आठओटा शाखामार्फत आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, डेबिट कार्ड, क्यूआर कोड लगायत डिजिटल सुविधा दिँदै आएको कम्पनीको भनाइ छ ।

अब क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिमाना तिर्न सकिने

काठमाडौं । काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिमाना तिर्न सकिने व्यवस्था सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बंैक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिमाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमबीच यो सेवा शुभारम्भ गरेको हो । सो सेवा […] The post अब क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिमाना तिर्न सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

क्यूआर कोड र ई-सेवाबाट एमालेले उठायो २० लाख चन्दा

काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनका लागि क्यूरआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ । एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड […] The post क्यूआर कोड र ई-सेवाबाट एमालेले उठायो २० लाख चन्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विदेश जानेले क्यूआर कोडसहितको खोप प्रमाण राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रबाट

काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने भएको छ । विदेश जाने नेपाली नागरिकले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण आजदेखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । पछिल्लो समय कुवेत लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न देशहरुले क्यूआर कोडसहितको खाेप लगाएकाे प्रमाण माग्ने गरेका छन् । यूएईले पनि क्यूआर कोडसहितको प्रमाण माग्न सक्ने भन्दै अस्ति त्यहाँ रहेको न...

प्रधानमन्त्रीको नयाँ खाता नेपाल बैंकमा

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा अनलाइमार्फत आफ्नो खाता खोलेका छन्नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा […]

प्रधानमन्त्री ओलीले नागरिक एपबाट खोले नेपाल बैंकमा खाता

चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दै उक्त एप मार्फत नेपाल बैंक लिमिटेडमा अनलाइन खाता खोलेका छन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले खोले नेपाल बैंकमा खाता

काठमाडौं । चौंथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंकमा अनलाइनबाट खाता खोलेका छन् ।प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा खाता खोलेका हुन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश छ ।नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुन

समृद्धि फाइनान्सलाई भुक्तानी सेवा प्रदायक बन्न अनुमति

समृद्धि फाइनान्स कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले अबदेखि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालन गर्ने छ । सोही अवसरमा कम्पनीले ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डबिटकार्ड सेवा असार मसान्तसम्म निःशुल्क प्रदान […]