काठमाडौं– युरोपेली युनियन ईयूले युक्रेनको पश्चिमी छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहायतालाई ‘उल्लेखनीय रुपमा बढाउने’ भएको छ । मोल्दोभा भ्रमणमा रहेका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स माइकलले ईयूले मोल्दोभालाई दिँदै आएको सैन्य सहयोग बढाउने घोषणा गरेका हुन् । पछिल्लो समय युक्रेनमा रुसी आक्रमण जारी रहँदा मोल्दोभाको ड्निस्टर नदी पारी रुस समर्थित पृथकतावादीले कब्जा जमाएको क्षेत्र ‘ट्रान्सनिस्ट्रया’ मा […]