राष्ट्रिय बुद्धिचाल : तीन खेलाडीलाई संयुक्त अग्रता

६ वैशाख, काठमाडौं । फिडेमास्टर रुपेश जयसवाल, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले २२औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुल्लातर्फ समान २ अंकका साथ संयुक्त अग्रता लिएका छन् । रुपेशले बुधबार दोस्रो चरणमा केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिलिसेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेश सुरुवातमा रक्षात्मक थिए । ३५औं […]

सम्बन्धित सामग्री

राजन राष्ट्रिय बुद्धिचाल च्याम्पियन

झापाका राजन सुवेदी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबाट नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११ औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई हराएपछि ८ अंकसहित उपाधि जितेका थिए ।

राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोटमा पुरुषोत्तम च्याम्पियन

युवा खेलाडी पुरुषोत्तम सिलवाल बिहीबार राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोट प्रतियोगितामा च्याम्पियन भएका छन्।

राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोटमा पुरुषोत्तम च्याम्पियन

युवा खेलाडी पुरुषोत्तम सिलवाल बिहीबार राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोट प्रतियोगितामा च्याम्पियन भएका छन्।

राष्ट्रिय बुद्धिचाल बी छनोटमा पुरुषोत्तम च्याम्पियन

युवा चेस खेलाडी पुरुषोत्तम सिलवाल  राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोट प्रतियोगितामा ७.५ अंक जोडेर च्याम्पियन भएका छन् ।

हिमालयन चेस एकेडेमी सुरु

२०६५ सालमा आयोजना भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फ पहिलोपल्ट च्याम्पियन मोनालिसा खम्बूले हिमालयन चेस एकेडेमी स्थापना गरेकी हुन्।...

बुद्धिचाल च्याम्पियनसिपको उपाधि सुशुरत, सुशीला, राजन र पुनमलाई

राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि र्‍यापिड खुल्लातर्फ कोशी प्रदेशका सुशुरत दाहाल, महिलातर्फ मधेश प्रदेशका सुशीला गुरुङ विजयी भएका छन्। ब्लिज द्रुतगतिको खेलमा कोशी प्रदेशकै राजन सुवेदी र महिलातर्फ कोशी प्रदेशकै पुनम...

बुद्धिचाल महासंघले सुरु गर्‍यो खेलाडीलाई मासिक तलव

१२ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आफ्नो राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने घोषणा गरेको छ । यसैसाता सम्पन्न राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा खुलातर्फका विजेता फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फकी विजेता फिडेमास्टर सुजना लोहनी महासंघले गरेको ऐतिहासिक घोषणाबाट लाभान्वित हुनेछन् । नेपालमा अहिलेसम्म फुटबल र क्रिकेटबाहेक अन्य कुनै पनि खेल संघले आफ्ना अन्तर्राष्ट्रिय खेलाडी वा […]

रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

फिडेमास्टरद्वय रुपेश जैसवाल र सुजना लोहनीले अपराजित रहँदै आइतबार राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि जितेका छन् । एक खेलअघि नै दुवै खेलाडी च्याम्पियन बनिसकेका थिए । प्रतियोगिताको आइतबार अन्तिम दिनमा भएको नवौँ चरणमा...

एक खेल अगावै रूपेश र सुजना च्याम्पियन

फिडेमास्टरद्वय रूपेश जैशवाल र सुजना लोहनी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एक खेल अगावै च्याम्पियन भएका छन्।...

रूपेश र सुजना अगाडि

राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपअन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रूपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आ–आफ्नो जितयात्रालाई छैटौँ चरणसम्म पुर्‍याएका छन् । दुवै खेलाडीले आ–आफ्नो एकल अग्रतालाई कायम राखेका छन् । प्रतियोगिताको चौथो दिन शुक्रबार...