मास्टर्स चेस च्याम्पियनसिप सुरु : पहिलो दिन ८ खेलाडीलाई संयुक्त अग्रता :: Pahilopost.com

काठमाडौँ : नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिप आजबाट सुरु भएको छ। प्रतियोगिता अन्तर्गत थापाथली चेस पार्कका सुशील चौधरीको उत्कृष्ट प्रर्दशन दोस्रो चरणमा पनि कायमै रह्यो। बौद्धमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो चरणमा वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थलाई पराजित गरेका सुशीलले दोस्रो चरणमा पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौलासँग बराबरी