उपत्यकाको फोहोर उठाउन मध्यरातमा भएका १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन […]

सम्बन्धित सामग्री

उपत्यकाको फोहोर राति मात्रै व्यवस्थापन गरिने

गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो। सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ।

आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि […]

काठमाडौं महानगर र बन्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमती, आजदेखि फोहोर उठ्ने

काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे गएराती काठमाडौं महानगर र बन्चरेडाँडा क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच सहमती भएको छ। गएराती १ बजे १८ बुँदे सहमति भएको हो । सहमतिपछि आजदेखि फोहोर उठ्ने छ। स्थानीयको...

स्थानीय र आन्दोलनरतलाई बेवास्ता गर्दै फोहोर उठाउने सहमति, पुनः अवरोध हुने संकेत

काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरात १ वजे १८ बुँदे सहमति भयो । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । तर गत सोमबारको सहमतिलाई नै कायम राखेको भन्दै स्थानीय आन्दोलन पक्ष असन्तुष्ट बनेका छन् । सहमतिको नाम मा नाटक मात्र भयको देखिन्छ ,प्रहरी को दमन वाट र नियन्त्रणमा लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालगायत अन्य स्थानीयलाई खवर नै नगरी काठमाडौं महानगरको कार्यलयमा राति मिटिङ गरेकोमा स्थानीयले आपत

आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति भयाे १८ बुँदे सहमति

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि […] The post आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति भयाे १८ बुँदे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

अब काठमाडौँ उपत्यकाको फोहोर राति मात्र ढुवानी हुने गरी १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।

काठमाडौँको फोहोर उठाउन मध्यराति १८ बुँदे सहमति

काठमाडौँ – स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि […]

काठमाडौंको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि  प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए । तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्य