सहमतिबारे बञ्चरेडाँडाबासी अझै असन्तुष्ट, श्रीराम ढुंगानालाई प्रश्न : अब त अवरोध हुँदैन नि?

काठमाडौं : काठमाडौं महानगर पालिकाले फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीयसँग १८ बुँदे सहमति गरेको छ। शुक्रवारबाट फोहोर व्यवस्थापन अवरोध नहुने गरी भएको सम्झौतामा बञ्चरेडाँडाबासी भने अझै असन्तुष्ट छन्। काठमाडौंको फोहोर रातिमात्रै ढुवानी, लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र : यस्ता छन् सहमतिका बुँदाहरु स्थानीयलाई जानकारी नै नदिई राति सहमति गरेको संघर्षको…