काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरात १ वजे १८ बुँदे सहमति भयो । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । तर गत सोमबारको सहमतिलाई नै कायम राखेको भन्दै स्थानीय आन्दोलन पक्ष असन्तुष्ट बनेका छन् । सहमतिको नाम मा नाटक मात्र भयको देखिन्छ ,प्रहरी को दमन वाट र नियन्त्रणमा लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालगायत अन्य स्थानीयलाई खवर नै नगरी काठमाडौं महानगरको कार्यलयमा राति मिटिङ गरेकोमा स्थानीयले आपत