दिगो कृषि नीतिको आवश्यकता

साबिकको केन्द्रीय तथ्याङ्क विभाग अर्थात् हालको राष्ट्रिय तथ्याङ्क कार्यालयले सातौं राष्ट्रिय कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजाअनुसार नेपालमा कृषियोग्य जमिन उल्लेख्य मात्रामा घटेको तथ्याङ्क प्रस्तुत भएको छ । १० वर्षअघि छैटौं राष्ट्रिय कृषि गणना हुँदा कृषिमा प्रयोग गरिएको जमिन २५ लाख २५ हजार ६३९ हेक्टर रहेकोमा हाल २२ लाख १८ हजार ४१० […]

सम्बन्धित सामग्री

‘दिगो विकासको लक्ष्य हासिल गर्न थप लगानी आवश्यक’

प्रधानमन्त्री पुष्पकमल दाहालले अल्पविकसित देशमा दिगो विकासको लक्ष्य हासिल गर्न थप लगानीको आवश्यकता औंल्याएका छन्।...

दक्षिणपूर्वी एसियालाई दिगो वित्तीय सहयोगको आवश्यकता

इन्डोनेसियाको पटोमिना जियोथर्मल इनर्जीका अधिकारीहरूले स्वच्छ ऊर्जा सिर्जना क्षमता विस्तारलाई वित्तीय सहयोग गर्न कम्पनीले हरित ऋणपत्र जारी गर्ने बताएका छन् । एसियाका उदीयमान बजार हरित ऋणपत्रका साथै अन्य दिगो वित्तीय सहयोगका स्वरूपहरू परिवर्तनका लागि शक्तिशाली बल हुन सक्नेछन् । यसले केही तीव्र आर्थिक विकासलाई सहयोग गर्न सक्नेछ, जसले कम्पनी तथा उद्योगहरूलाई उनीहरूले गर्ने व्यवसायमा परिवर्तन […]

दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार आवश्यकः निजी क्षेत्र

काठमाडौँ – दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यकता भएको निजी क्षेत्रले बताएको छ। मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर मत परिणाम सकिनै लाग्दा अब मुलुकको नेतृत्वमा कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ। हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन। यही […]

दिगो विकासमा सार्वजनिक तथा निजी क्षेत्र

दिगो विकास आफंैमा कुनै पनि क्षेत्रको विनाश नगरी दीर्घकालीन प्रभाव रहनेगरी गरिने विकास हो, जसले वर्तमानलाई मात्र नभएर भावी पुस्तालाई पनि आवश्यकता परिपूर्तिको माध्यमका रूपमा कार्य गर्छ । दिगो विकासको मुख्य लक्ष्य भनेको पृथ्वीमा रहेको साधन र स्रोत विनाश नगरी आर्थिक र सामाजिक विकास गर्दै मानिसको कल्याणमा ध्यान दिनु हो । विकास निर्माणका कार्य सञ्चालन […] The post दिगो विकासमा सार्वजनिक तथा निजी क्षेत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थिरता र समृद्धिका लागि गठबन्धनको आवश्यकता पर्यो : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धनको आवश्यकता परेको बताएका छन् । नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान समयको आवश्यकतालाई हेरेर गठबन्धन गरिएको बताएका हुन् ।उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासमा गठबन्धनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताए । ‘मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्य

‘गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ’

डोटी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे। ‘पछिसम्म पनि गठबन्धन कायम राख्न […]

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताएका हुन् । सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यकता रहेको बताए ।मन्त्री कार्कीले सरकार संविधानले