काठमाडौँ – दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यकता भएको निजी क्षेत्रले बताएको छ। मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर मत परिणाम सकिनै लाग्दा अब मुलुकको नेतृत्वमा कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ। हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन। यही […]