प्रधानमन्त्री कार्यालयले भन्यो : जनक शिक्षाले समयमै पाठ्यपुस्तक पुर्‍याउनुपर्छ

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन जनक शिक्षा सामग्री संस्थानलाई निर्देशन दिएको छ । कागज अभावको कारण पाठ्यपुस्तक पुग्न नसक्ने हल्ला चलिरहेको बेला प्रम कार्यालयले शिक्षा मन्त्रालयका सचिव एवं जनक शिक्षा सामग्री सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीलगायतका उच्च अधिकारीलाई बोलाएर समयमै पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएको हो । […]

सम्बन्धित सामग्री

४५ जिल्लामा पुग्यो पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु हुनुअगावै अधिकांश जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । जनक शिक्षा केन्द्रले समयमै पाठ्यपुस्तक ढुवानी सुरु गरेपछि दुर्गम तथा सहरी क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको हो ।  विगतमा भन्दा यो वर्ष केही...

जनक शिक्षा खारेज गर्न माग

प्रतिनिधिसभाको बैठकमा समयमा पाठ्यपुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्रलाई अब बँचाइराख्न जरुरी नभएको बताएका छन्।...

समयमै पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा सामग्री खारेज गरौँः सांसद लामा

प्रतिनिधि सभा सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको बताएकी छन्।...

नवीना लामाकाे प्रस्ताव : किताब छाप्न नसक्ने जनक शिक्षा खारेज गरौँ

काठमाडौं : एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्रको  लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो? सरकारले किन पैसा दिइरहने?  खारेज गरौँ।’उनले

किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा

काठमाडौँ– एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्।  जनक शिक्षा केन्द्रको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री […]

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नुपर्ने बताएकी हुन् । ‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक

चुनाव र रुस–युक्रेन युद्धका कारण पाठ्यपुस्तक छाप्न सकेनाैँ : जनक शिक्षा

काठमाण्डाै – विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ ।  देशभर पाठ्यपुस्तकको अभाव भइरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाइ गरी विद्यालयहरुमा पठाउन नसकिएको स्पष्टीकरण दिनुभएको हो ।  आज बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयाे, &ls...

पाठ्यपुस्तक अभाव हुन्न : जनक शिक्षा सामग्री केन्द्र

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तक छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न […]

पाठ्यपुस्तक अभाव नहुने, बिक्री वितरणमा भने समस्या

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न भइसकेको जानकारी दिए ।  प्रादेशिक कार्यालयहरूबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचीकृत १२ सय पुस्तक व