ह्वाट्सएपमा अब अनलाइन स्टाटस हटाउन सकिने

ह्वाट्सएपले चाँडै अनलाइन स्टाटस हटाउन दिने भएको छ । वाबेटाइन्फोको अनुसार प्रयोगकर्ताह्रुले चाँडैनै आफ्नो अनलाइन स्टाटस लुकाउन सक्ने भएका छन् । वाबेटाइन्फोले स्क्रीनसट सेयर गर्दै एउटा नयाँ गोपनीयता सेटिङको बारेमा बताएको छ, जसले एप चलाउँदा कुन प्रयोगकर्तालाई आफू अनलाइन भएको नदेखाउने भनेर लुकाउन दिनेछ । कम्पनीले अप्रिलमा माई कन्ट्याक्ट्स एक्सेप्ट सेटिङ भन्ने...

सम्बन्धित सामग्री

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै कामना सेवा विकास बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने भएको छ । अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएतापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था […]

भाइबरबाट अनलाइन बस टिकट काट्न सकिने

काठमाडौं– अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो । सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे । सम्झौतासँगै […]

चाँडै युट्युबमा अनलाइन गेम पनि खेल्न सकिने

चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खेल्न सकिने भएको छ  । कम्पनीले 'प्लेएबल’ नामक नयाँ फिचर माथि काम गरिरहेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू प्लेएबलमा उपलब्ध छन् । वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल पठाएको थियो । यी खेलहरू वेब ब्राउजरहरूमा युट्युबको...

अब युट्युबबाट अनलाइन गेम पनि खेल्न सकिने

विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युबले एपमा अनलाइन गेम खेल्न सकिने फिचरको परीक्षण सुरु गरेको छ । कम्पनीले 'प्लेएबल’ नामक नयाँ उत्पादनको परीक्षण गर्न कर्मचारीहरूलाई आमन्त्रित गरेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू यसमा परीक्षणको लागि उपलब्ध छन् । वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल...

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने भएको छ । जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन सुरू गर्न लागेको हो ।  यसभन्दा अगाडि दिइएका आवेदनहरू रद्द गरी नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागेको विभागले जनाएको छ । जेठ १६ गतेभन्दा पछाडि कार्यालय भिजिटको मिति पाएका सेवाग्राहीले समेत नयाँ आवेदन...

अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने

अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने भएको छ । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भोजमाण्डुले फ्रेन्चाइज निःशुल्ल दिन लागेको हो ।  भोजमाण्डूको फ्रेन्चाइज लिँदा ६ महिनासम्म कुनै शुल्क लाग्दैन् । कम्पनीले फ्रेन्चाइजका लागि निःशुल्क तालिम पनि दिने जनाएको छ । तर कम्पनीको अधिनमा रहेर काम गर्नुपर्छ । थोरै लगानीमा भोजमान्डुको फ्रेन्चाइज...

घरजग्गा किन्न, बेच्न तथा भाडामा लगाउन सकिने प्लेटफर्म ‘अनलाइन घरजग्गा डटकम’

अनलाइन रियल स्टेट प्लेटफर्म ‘अनलाइन घरजग्गा’ सञ्चालनमा आएको छ । अनलाइन घरजग्गाबाट घर किन्न, बेच्न तथा भाडामा लगाउन सकिने छ ।  अनलाइन घरजग्गामा अकाउन्ट बनाएर आफ्नो प्रपटी पोष्ट गर्न सकिने छ । यसमा आफ्नो घरजग्गा निःशुल्क पोष्ट गर्न सकिने छ ।  अनलाइन घरजग्गाले आफ्नो मोबाइल एप समेत विकास गरेको छ । अनलाइन घरजग्गाको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका...

कर्पोरेट–पेमा अब अनलाइन दर्ता गर्न सकिने

व्यवसायिक भुक्तानी प्लेटफम कर्पोरेट पे–प्रणालीमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा थपिएको छ ।बैंक तथा वित्तीय संस्थाका ग्राहकले अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि क्युविक पेमेन्ट खाताको स्टेटमेन्ट हेर्ने लगायत अन्य सुविधा पनि थप […]

कर्पाेरेटपेमा अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा

व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पाेरेटपेमा अनलाइन रजिस्टर गर्न सकिने सुविधा ल्याइएको छ । कर्पाेरेटपे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधाहरूसँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरेको हो ।

त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत आवेदन फारम सङ्कलन गर्न सुरु गर्दै छ । भोलि (सोमबार) देखि अनलाइन आवेदन भर्न सकिने छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । यस अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको सङ्ख्या करिब […]