विचारले सिद्धान्त निर्माणलाई निर्देशन गर्छ भने सिद्धान्तले सामाजिक व्यवहारको स्थायित्वलाई बलियो बनाउन सहयोग गरिरहेको हुन्छ । सामाजिक व्यवहारलाई समय सान्दर्भिक परिमार्जित गर्ने अभ्यासको सुरुवात गर्नु परिवर्तनको संकेत हो । सामाजिक अभ्यासमा रहेका कुसंस्कारयुक्त चलनहरुलाई निष्त्रिmय बनाउदै समाज रुपान्तरणको मार्गचित्र कोर्ने गतिलो हतियार बैचारिक बहस पनि हो तर राज्यको प्राथमिकतामा यो विषय परेकै छैन र पार्ने […]