जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका : मन्त्री श्रेष्ठ

८ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका हुने बताएका छन् । समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । ५७ औं जातीय विभेद उन्मूलन दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री […]

सम्बन्धित सामग्री

‘मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य’

विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य रहेको बताएको छ।

मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य साबित भैसकेको बताएको छ । काठमाडौंको घर भाडामा लिने दिने जातीय विभेदसँग जोडिएको घटनालाई प्रभावित पार्नेगरी राज्य शक्तिको दुरुपयोग गरेको भन्दै सो पार्टीले मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य सावित भएको दाबी गरेको हो ।बिहीबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले भनेको छः ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्