स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने प्रयास गर्छु : नीलकाजी शाक्य

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा निर्वाचित भएका नीलकाजी शाक्यले आउने स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन लाग्ने बताएका छन्। निर्वाचित हुनुभएको छ । रोल.... काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एक ठाउँमा ल्याउने आफ्नो लक्ष्य रहेको भन्दै अबको निर्वाचनमा कांग्रेसलाई ३२ सै वडामा जिताउने अर्कोफ लक्ष्य रहेको पनि बताए। 'अब काठमाडौं महानगरलाई…

सम्बन्धित सामग्री

सिर्जना सिंहको प्रस्तावकमा हरिप्रभा खड्गी र नीलकाजी शाक्य

काठमाडौं, १२ बैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुखको उम्मेदवारी दर्ता गराएकी हु्न । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थक नीलकाजी शाक्य रहेका छन् । उम्मेदवारी […]

काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्की, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको हो। […]

काठमाडौंका ७ पालिका प्रकाशमान- गगनको पक्षमा, कीर्तिपुरमा डंगोल निर्विरोध

काठमाडौं । नेपाली काँग्रेस काठमाडौंको नगर अधिवेशनमा नेता प्रकाशमान सिंह र गगन थापा पक्ष हाबी भएको छ । ७ वटा नगर समितिमा प्रकाशमान र गगन समूह निर्वाचित भएको छ । काठमाडौं महानगरपालिकामा नीलकाजी शाक्य, गोकर्णेश्वरमा कुमार लामा, कीर्तिपुरमा कृष्णमान डंगोल, शंखरापुरमा दिलिपकुमार श्रेष्ठ, नागार्जुनमा दुर्गाप्रसाद गौतम, बूढानिलकण्ठमा राजाराम बुढाथोकी र चन्द्रागिरिमा घनश्याम गिरी निर्वाचित भएका छन् । यस्तै दुई पालिकामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका विजयी भएका थिए । टोखामा ओमकृ

नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य

नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।

काठमाडौंमै देउवाकाे हार, ईतर समूह देखियाे बलियाे

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा प्रतिद्वन्दी प्रगतिमान रञ्जितलाई पराजित गर्दै शाक्य निर्वाचित हुनु भएको हो । रामचन्द्र पौडेल र प्रकाशमान सिंह पक्षका शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका रञ्जितलाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ । निर्वाचनबाट शाक्यको प्यानल नै विजयी भएको छ । दुई […]

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी शाक्य विजयी

नीलकाजी शाक्य नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्।

कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी

काठमाडाैं । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ […]

कांग्रेस नगर अधिवेशन : काठमाडौं महानगरमा शाक्यको प्यानलै विजयी (मतसहित)

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणनाका क्रममा सात सय ८६ मत ल्याएर शाक्य निर्वाचित भएका हुन् ।  उनका प्रतिद्वन्द्वी...

कांग्रेस काठमाडौंमा नीलकाजीको प्यानल विजय

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन्।यस्ताे छ मत परिणाम

काठमाडौं महानगरको नेतृत्व चयनका लागि कांग्रेसको मतगणना जारी

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समिति नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । महानगरसमितिको नेतृत्व चयनको लागि आइतबार भएको मतदानमा १३ सय ३९ मत खसेको थियो । काठमाडौ महानगरपालिका सभापतिको लागि प्यानलसहित प्रगतिमान रञ्जित र नीलकाजी शाक्य चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो । रञ्जित प्यानललाई सभापति शेरवहादुर देउवा […]