नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य

नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।

सम्बन्धित सामग्री

बालेनको कार्यशैलीप्रति कांग्रेसले पनि उठायो प्रश्‍न

२१ भदौ, काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति नेपाली कांग्रेस काठमाडौं महानगर समितिले पनि प्रश्‍न उठाएको छ । शुक्रबार कांग्रेसको महानगर समितिको बैठकपछि नगर सभापति नीलकाजी शाक्य र महानगरको मेयर उमेदवार नेतृ सिर्जना सिंहले संयुक्त …

काँग्रेस महानगर समितिद्वारा मेयरमा नीलकाजी शाक्यको नाम सफिारिस

काठमाडौ । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर पदको उम्मेदवारका लागि नीलकाजी शाक्य र उपमेयरमा शुशिला ढकालको नाम पहिलो नम्बरमा सिफारिस गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको पूर्ण बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि कांग्रेस महानगर समितिका सभापति समेत रहनु भएका शाक्य र उपसभापति रहनुभएकी ढकाललाई सिफारिस गर्ने निर्णय गरेको हो। […]

स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने प्रयास गर्छु : नीलकाजी शाक्य

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा निर्वाचित भएका नीलकाजी शाक्यले आउने स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन लाग्ने बताएका छन्। निर्वाचित हुनुभएको छ । रोल.... काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एक ठाउँमा ल्याउने आफ्नो लक्ष्य रहेको भन्दै अबको निर्वाचनमा कांग्रेसलाई ३२ सै वडामा जिताउने अर्कोफ लक्ष्य रहेको पनि बताए। 'अब काठमाडौं महानगरलाई…

कांग्रेस काठमाडौंमा नीलकाजीको प्यानल विजय

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन्।यस्ताे छ मत परिणाम