सिर्जना सिंहको प्रस्तावकमा हरिप्रभा खड्गी र नीलकाजी शाक्य

काठमाडौं, १२ बैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुखको उम्मेदवारी दर्ता गराएकी हु्न । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थक नीलकाजी शाक्य रहेका छन् । उम्मेदवारी […]

सम्बन्धित सामग्री

कांग्रेसबाट काठमाण्डौको मेयरमा सिर्जना सिंह निश्चित

काठमाण्डाै - नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पुष्टि गर्नुभएको हो । दिउँसो १ बजे शान्ति बाटिकामा भेला भएर र्‍यालीसहित मनोनयन दर्ताको लागि जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभएको छ ।  कांग्रेसको महानगर कार्यसमितिले काठमाण्डौको मेयरका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, इञ्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारि...

काठमाडौँको मेयरको लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरको लागि नेपाली कांग्रेसले ५ जनाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको हो। नगर समितिले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।

काठमाडौं महानगरमा कांग्रेसको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौं जिल्लामा पालिका अधिवेशन प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरको अधिवेशनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । उद्घाटनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थमान डंगोल, उपमेयर हरिप्रभा खड्गी लगायत उपस्थित छन् । काठमाडौं महानगरको नेतृत्वका लागि प्रकाशमान–गगन टिमबाट नीलकाजी शाक्य र […]

सेतो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण सुरु

भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुखद्वारा सेतो मच्छिन्द्रनाथ मन्दिर संरक्षण एवं पुनःस्थापना गर्न आइतबार संयुक्तरुपमा भूमिपूजन कार्य गरेका छन् । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, उपमेयर हरिप्रभा खड्गी, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, […]