काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ । शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो । यसअघि बागमती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो । बागमती किनारमा रहेका अनधिकृत […]