काठमाडौँ । नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकासहित देशका प्रमुख शक्तिपीठ एवं देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। तिथि वृद्धि भएका कारण आज पनि महाअष्टमी मान्दै श्रद्धालुहरू पूजाआजाका लागि शक्तिपीठहरूमा पुगेका हुन्। काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी तथा टोखा […]
पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली अधिकारीले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरहरूमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन् । पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ । साथै, सहरका विभिन्न […]
सिन्धुपाल्चोक । यही कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्वलक्षित सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दसैँ, तिहारलगायतका चाडपर्वलक्षित सामान […]
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज (मङ्गलबार) बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको […]
जेरुसेलम । कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी भएका हिंसात्मक घटनाको अनुसन्धानका क्रममा इजरायली प्रहरीले १० जना संदिग्धलाई पक्राउ गरेको छ । इजरायली प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा सप्ताहन्तमा भएका घटनाको अनुसन्धानका क्रममा पक्राउ गरिएको जनाएको छ। घटनामा द वाशिंगटन पोस्ट की फोटो पत्रकार हेइडी लेभिन र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित […]