सिन्धुपाल्चोक । यही कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्वलक्षित सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दसैँ, तिहारलगायतका चाडपर्वलक्षित सामान […]